Cada pergunta deste Quiz é cronometrada.
जोडा मिलाउँनुहोस् । a. मुक्तिनाथ--------i. ३७९० मि. b. नाम्चे बजार-------ii. २१६० मि. c. खुम्जुङ -------------iii. ३४५० मि. d. ककनी --------------iv. ३८१० मि.
a-ii, b-i, c-iv, d-iii
a-i, b-ii, c-iii, d-iv
a-iv, b-iii, c-i, d-ii
a-iii, b-iv, c-ii, d-i
झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने जिल्ला कुन हो ?
बाग्लुङ
मुगु
पर्वत
म्याग्दी
सेती नदीको उद्गम स्थल कहाँ हो ?
जस्कर हिमाल
जासम्बा हिमाल
व्यास हिमाल
सैपाल हिमाल
'फिस्टे महाराज' को उपनामले चिनिने राणा प्रधानमन्त्री को हुन् ?
वीर शमशेर
जुद्ध शमशेर
पद्म शमशेर
चन्द्र शमशेर
कुनै मानिसले १ वर्षमा कम्तीमा ६ महिनासम्म आफ्नो स्थायी बसोबास छोडेर अन्य ठाउँमा बसोबास गर्छ भने त्यस्तो बसाई सराईलाई के भनिन्छ ?
आवधिक बसाई सराई
अल्पकालीन बसाई सराई
अस्थायी बसाई सराई
स्थायी बसाई सराई